११ असार २०८३, बिहीबार

यार्चा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

जेठ २५, २०७५
यार्चा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

रुकुम, २५ जेठ–जिल्लाको बुकीमा यार्चा संकलनसँगै विक्री पनि शुरु भएको छ । 

यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् । 

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडीले ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए । 

बुकीमा प्रतिगोटा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए । 

आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्