०४ असार २०८३, बिहीबार

चार दिनअगावै भित्रियो मनसुन

जेठ २६, २०७५
चार दिनअगावै भित्रियो मनसुन

काठमाडौं, २६ जेठ– यसपटकको मनसुन गत बर्षभन्दा ४ दिन अगावै नेपाल भित्रिएको छ ।

अंग्रेजी महिनाको जुन १० तारिखमा नेपाल भित्रिने मनसुन गत बर्ष २ दिन ढिलो नेपाल प्रवेश गरेको थियो यसपटक भने  छिट्टै भित्रिएको आजको   नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

शुक्रबारबाट बिहान पूर्वी भेगको झापा र आसपासका जिल्लामा मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्