१६ असार २०८३, मंगलबार

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्लामा तारा एयरको विमान दुर्घटना

काठमाडौं, २६ जेठ– जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमानमा सवार १६ यात्रु र दुई चालक दलका सदस्य सकुशल छन्।

नेपालगञ्जबाट जुम्लाका लागि गएको 9N-AEV ट्विनेटेर विमान अवतरण गर्ने क्रममा टायर पञ्चर हुँदा दुर्घटना भएको हो । 

दुर्घटनाका कारण विमानको अगाडीको भाग तारबारमा ठोकिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्