१४ असार २०८३, आइतबार

सुन तस्करीमा मुछिएकाहरुको भागाभाग

कात्तिक २०, २०७४
सुन तस्करीमा मुछिएकाहरुको भागाभाग
काठमाडौँ, २९ माघ - सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।gold
‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।
उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केही समययता घरमा छैनन्।

salt training

कमेन्ट गर्नुहोस्