०४ असार २०८३, बिहीबार

अनुसन्धानका नाममा शेर्पाको रगत विदेश लान प्रतिस्पर्धा

जेठ २७, २०७५
अनुसन्धानका नाममा शेर्पाको रगत विदेश लान प्रतिस्पर्धा

काठमाडौं, २७ जेठ–नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पु(याउने गरेका छन् ।

शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ,नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्