१० साउन २०८३, आइतबार

गुरुङले पेश गरे ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा

गुरुङले पेश गरे ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा

काठमाडौं, २७ जेठ - राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । 

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरे ।

salt training

कमेन्ट गर्नुहोस्