१६ असार २०८३, मंगलबार

राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउन गोलाप्रथा असार ४ गते

राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउन गोलाप्रथा असार ४ गते

काठमाडौं, २७ जेठ– राष्ट्रियसभा सदस्यहरुको कार्यकाल तय गर्न असार ४ गते गोलाप्रथाबाट तय गरिने भएको छ । 

संविधान अनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यहरुको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने प्रावधान छ । 

यसै अनुसार राष्ट्रियसभा नियमावली बनेको छ । जसअनुसार पहिलो पटकका लागि गोला प्रथाबाट १९ जना चयन हुनेछन् । अन्य २० जना चार वर्षका लागि छानिनेछन् । २० जनाले भने ६ वर्ष सांसद हुन पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्