56 shares
काठमाडौं, २७ जेठ- हावाहुरीका कारण पोखराको सराङकोटमा ६ वटा प्याराग्लाइडिङ भुइँमा खसेका छन् ।
हावाहुरीले २ वटा प्याराग्लाइडिङ फेवातालमा र ४ वटा आसपासको क्षेत्रमा खसेका हुन् ।
सो दुर्घटनामा परेका सबैलाई सकुशल उद्धार गरिएको बताइएको छ ।