०७ साउन २०८३, बिहीबार

अर्थमन्त्री खतिवडा लगानी बोर्डको उपाध्यक्षमा नियुक्त

अर्थमन्त्री खतिवडा लगानी बोर्डको उपाध्यक्षमा नियुक्त

काठमाडौं, २७ जेठ - प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन् ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गरेको लगानी बोर्डको कार्यालयले आइतबार जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्