१३ असार २०८३, शनिबार

चीनले दुई नाकामा पुल बनाइदिने

जेठ २८, २०७५
चीनले दुई नाकामा पुल बनाइदिने

काठमाडौं, २८ जेठ– चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्