०१ असार २०८३, सोमबार

सशस्त्र र  नेपाल प्रहरीका एआईजी कटौती

जेठ २८, २०७५
सशस्त्र र  नेपाल प्रहरीका एआईजी कटौती

काठमाडौं, २८ जेठ– सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्र प्रहरीमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्र प्रहरीमा ९ एआईजी थिए । 
बयस्तै नेपाल प्रहरीमा तीन हजार १ सय १ नयाँ दरबन्दी सिर्जना  पनि गरिने भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्