0 shares
बलिउडकी स्टार किड जाह्नवी कपूरको फिल्म धड्कनको ट्रेलर रिलिज भएको छ ।
यस फिल्ममा जाह्नवीको विपरित शाहिद कपूरुको भाइ इशान खट्टर लीड एक्टर हुन् । धर्मा प्रोडक्सनमा बनरिहेको फिल्म धड्कनलाई शशांक खेतानले निर्देशन गरेका छन् ।