२३ असार २०८३, मंगलबार

फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो तरल पदार्थ निस्कने  रुख

फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो तरल पदार्थ निस्कने  रुख

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटको घुमसुङे पुछार सामुदायिक वनमा फेला परेको रामबुबा नामक अनौठो वृक्ष तथा उक्त रुखमा फलेको फल । करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गर्दछ । तस्वीर : राम केसी, रासस, सिन्धुपाल्चोक

salt training

कमेन्ट गर्नुहोस्