२२ जेठ २०८३, शुक्रबार

कांग्रेस  प्रमुख सचेतकमा प्रसाईं

जेठ २९, २०७५
कांग्रेस  प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ, २९ जेठ – राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित भएका छन् । 

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्