
अभिनेत्री अनुष्का शर्माले विराट कोहली ‘फिल्लौरी’को प्रोड्युसर नभएको बताएकी छिन् ।
उनले एक भिडियो रिपोर्टमा बताए अनुसार विराट यो फिल्मको प्रोड्युस गर्न लागेको बताएकी थिइन् । तर अहिले अनुष्काले आफू आफ्नो फिल्मको प्रोड्युस गर्नको लागि सक्षम भएको बताएकी छिन् ।
यस फिल्ममा अनुष्काले अभिनय गरेकी छिन् । एनएन १० पछि यो उनले प्रोड्युस गरेको दोस्रो फिल्म हो । तर फिल्लोरीका सह निर्माता फक्स स्टार स्टुडियो पनि हो । यो फिल्म मार्च २४ मा रिलिज हुँदै छ ।
समाचारहरुमा अनुष्काका व्याई फ्रेण्ड तथा क्रिकेटर विराट कोहलीले प्रोड्युस गरेका थिए ।
उनले आफू यी समाचारहरु सार्वजनिक भइरहदा चुप लाग्नुको मतलत असत्य सत्य हुन नसक्ने र चुप बस्नु आफ्नो कमजोरी नभएको भन्दै चुनौति दिएकी छिन् ।