१० असार २०८३, बुधबार

मन्त्रीहरूको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

असार १, २०७५
मन्त्रीहरूको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, १ असार –प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । आजकोनयाँ पत्रिकाले विस्तृत खबर छापेको छ । 
मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्