१३ असार २०८३, शनिबार

बजेटको लक्ष्य पूरा गर्न अब प्रतिदिन २ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने !

असार १, २०७५
बजेटको लक्ष्य पूरा गर्न अब प्रतिदिन २ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने !

काठमाडौं, १ असार– ११ महिनासम्म प्रतिदिन करीब ४८ करोड रुपैयाँ खर्च गर्दै आएको सरकारले अबको एक महिनामा बजेटको लक्ष्य पूरा गर्नमात्र प्रतिदिन २ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको आजको कारबार दैनिकले खबर छापेको छ । 
सरकारले संशोधित लक्ष्य भेट्टाउन साविकको खर्च अनुपातले नभेट्ने भएपछि अबको एक महिनामा प्रतिदिन औषतमा २ अर्ब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्