१२ असार २०८३, शुक्रबार

चुम्लिङटारमा ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

चुम्लिङटारमा ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

चितवन, १ असार– पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान ट्रक र माइक्रोबस ठोक्किदा ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा ठक्कर दिएको हो । मृतकको सनाखत हुन काँकी छ ।

दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बिहान करिब साढे सात बजे भएको हो । 

घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइएको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्