३२ असार २०८३, बिहीबार

विश्वकप फुटबल : केहिबेरमा मोरक्को र इरान भिड्दै

विश्वकप फुटबल : केहिबेरमा मोरक्को र इरान भिड्दै

काठमाडौं, १ असार–विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार (अहिले पाैन ९ बजे)समूह ‘बी’मा रहेका मोरक्को र इरान भिड्दैछन् । अफ्रिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानको सामना गर्नेछ ।

समूहका शीर्ष दुईले अघिल्लो चरणमा स्थान बनाउने भएकाले पहिलो खेलको तीन अंक दुवैका लागि उत्तिकै महत्वपूर्ण छ । इरानको बलियो रक्षापंतीलाई चिर्ने चुनौती मोरक्कोलाई रहँदा यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

मोरक्कोले पनि अफ्रिकन छनोटमा सनसनीपूर्ण नतिजा निकाल्दै विश्वकप अभियानमा रहेकाले स्वभाविक रूपमा पहिलो खेलमा जित निकाल्नुपर्ने चुनौती छ ।

salt training

कमेन्ट गर्नुहोस्