०७ असार २०८३, आइतबार

विग वोसका स्वामीले महिलामाथि बलात्कार गर्न खोजेको अरोप

कात्तिक २०, २०७४
विग वोसका स्वामीले महिलामाथि बलात्कार गर्न खोजेको अरोप
एक ३० वर्षीया महिलाले आरोप लगाएकी छन् विग बोस–१० सिजनका स्वामी ओम तथा उनका सहयोगीले उनीमाथि बलात्कारको प्रयास गरेका छन् ।

महिलाका अनुसार स्वामीर उनका साथीले उनको कपडा च्यातदिएका छन् तथा दुवैले बलात्कार को कोशिश गरेका छन् । यो घटना ७ फेब्रुअरीमा सेन्ट्रल दिल्लको आइपी एस्टेट मा रिपोर्ट दर्ता गरिएको छ ।

महिलाले उजुरीमा आफू केही कामले राजघाट पावर हाउमा गएको र त्यही समय आफूमाथि यौन हिंसा भएको उनले जनाएकी छिन् ।

त्यही स्वामी तथा उनका सहयोगी त्यहाँ आए गाली गर्न लागे । दुवैले महिलाको गलत तरिकालाई छोएका थिए ।
मिडिया रिपोर्टका अनुसार एक प्रहरी अधिकारीका अनुसार अहिलाले यो आरोप लगाएका छन् की आरोपी यस आइटीओ नजिक आश्रममा लगे र बलात्कारको कोशिश गरे । महिलाले आफूलाई छाड्न अनुरोध गर्दा उनीहरुले महिलाको छवि विगारिदिने धम्की दिए ।

महिलाका अनुसार स्वामी ओमले महिलाका पतिका साथ केही दिन पहिला मारपीट गरेका थिए । दुवैबीच केही विवाद भएको थियो । स्वामीले महिलालाई पनि उसको पति जस्तै बर्बाद गरिदिने धम्की दिएका थिए ।
प्रहरीले एमएस रंघावामा घटनाको पसष्टि गरेको छ । स्वामी र उनका साथीइको गिरफ्तारीका लागि प्रहरीले टिम बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्