३१ जेठ २०८३, आइतबार

भद्रगोल  चावहिल-जोरपाटी सडक

असार २, २०७५
भद्रगोल  चावहिल-जोरपाटी सडक

काठमाडौं, २ असार - चावहिल जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो । 

२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । 

निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ । 

तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । आजको कान्तिपुरमा याे समाचार छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्