२३ असार २०८३, मंगलबार

मेस्सीले पेनाल्टी मिस गरे

मेस्सीले पेनाल्टी मिस गरे

काठमाडौं, २ असार – अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सीले आइसल्याण्डविरुद्धको  पेनाल्टी मिस गरेका छन्  । अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको  पेनाल्टीको अवसर  मिस गरेका हुन् ।  अहिले अर्जेन्टिना र आइसल्याण्डले १–१ को बराबरीमा खेलिरहेका छन् , 
 

salt training

कमेन्ट गर्नुहोस्