१५ असार २०८३, सोमबार

३२ जिशिकाद्धारा मनपरी बजेट निकासा

असार ३, २०७५
३२ जिशिकाद्धारा मनपरी बजेट निकासा

काठमाडौं, ३ असार –ततकालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । 

 महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ ।

काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोठ ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ । आजको नेपाल समाचारपत्रले  समाचार छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्