2 shares
काठमाडौं, ३ असार– नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) ले जिम्मेवारी पाएका छन् । गत जेठ २९ गते बढुवा भएका एसपीहरुको पदस्थापना भएको हो ।