२० असार २०८३, शनिबार

साविकको विजेता जर्मनीले खायो एक गोल

साविकको विजेता जर्मनीले खायो एक गोल

काठमाडौं, ३ असार– साविकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा  गोल खाएको छ ।   आइतबार राती जारी खेलमा मेक्सिकोले जर्मनीविरुद्ध गोल गरेको हो । 
मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गोल गरेका हुन् । पहिलो पहिलो हाफको खेल सकिँदा जर्मनी १–० गोलले पछि परेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्