०७ असार २०८३, आइतबार

अमेरिकाको न्युजर्सीमा गाेली चल्यो : एक जनाको मृत्यु, २२ घाइते

अमेरिकाको न्युजर्सीमा गाेली चल्यो : एक जनाको मृत्यु, २२ घाइते

काठमाडौं, ४ असार– अमेरिकामा अन्धाधुन्द गोली प्रहारबाट २२ जना घाइते भएका छन् । न्युजर्सीमा भएको अल–नाइट आर्ट फेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २२ जना घाइते भएका हुन् । 

स्थानीय समय अनुसार आइतबार बिहान ३ बजे दुईजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

घटनामा घाइते हुनेमा १३ वर्षका बालक पनि छन् । आरोपित मध्येका ३३ वर्षका एक पुरुष व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अर्का एक ओपितलाई पक्राउ गरिएको प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्