459 shares
काठमाडौं, ४ असार– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जले विभिन्न पदमा कर्मचारी मागेको छ ।
स्टाफ नर्स, मख्यप्राविधिक सहायकलगायतका पदमा दर्खास्त आह्वान गरेको हो ।
थप जानकारीकाे लागि तलको सूचना हेर्नुहोस् ।