
फादर्श डे को अवसर पारेर सेलेब्रेटीहरुले यस दिनलाई मनाए । तर सनी लियोनीका पति डेनियल वेबले आफ्नी छोरी तथा सनीसँगको फोटो सेयर गर्न साथ नै ट्रोलको शिकार भएका छन् ।
डेनियल वेबरले छोरी निशा तथा वेबरसँग बोल्ड तस्वीर पोस्ट गरेका थिए । यो तस्वीर सनीका फ्यानलाई मन परेन कयौं युजर्सले सनीलाई छोरीलाई आफूजस्तै नबनाउन सुझाव दिइएका थिए ।
डेनियल वेबरको इन्टग्राामा शेयर भएको तस्वरिमा फ्यान्सले लगातार असन्तुष्टि भरिएको कमेन्ट गरिरहेका छन् ।
सनीले पनि फादर्श डेको अवसरमा तीन बच्चसँगको तस्वीर पोस्ट गरेकी छिन् ।