०१ असार २०८३, सोमबार

सिनियरलाई घर पठाउन एआईजी बढुवा रोकियो

असार ५, २०७५
सिनियरलाई घर पठाउन एआईजी बढुवा रोकियो

काठमाडौं, ५ असार–गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ डीआईजीहरुलाई अवकार दिने मनसायले अनिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा रोकेको छ । एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताको आधारमा अगाडि रहेका ५ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृहमन्त्रालयको  नियत देखिएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्