११ असार २०८३, बिहीबार

नेप्सेको अनलाइन प्रणाली ब्रोकरलाई बोझ

असार ५, २०७५
नेप्सेको अनलाइन प्रणाली ब्रोकरलाई बोझ

काठमाडौं, ५ असार –धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाई बोझ बन्ने भएको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दलाल कम्पनीको चुक्त पुँजी बराबरको प्राविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो । 
हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोहिअनुपातमा अनलाइन कारोबार प्रणालीमा लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको खबर आजको कारबार दैनिकले छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्