०२ असार २०८३, मंगलबार

अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

वासिङटन, ५ असार - अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ । 

कोरियाली प्रायः द्वीपको मुद्दाको विषयलाई लिएर छलफल भएको अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीच भएको शिखर वार्तापछि पहिलो पटक दुई विदेश मन्त्रीबीच फोन वार्ता भएको हो । 

सिङ्गापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि काङ र पोम्पेओ आइतबार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा वार्ता भएको बताइएको छ । 

सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकाबीच भएको वार्ता अत्यन्त सकारात्मक भएपछि दुई देशबीचको सम्बन्धमा तुलनात्मक रुपमा सुधार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्