२९ जेठ २०८३, शुक्रबार

२५ वर्षपछि आमिर र शाहरुखको पहिलो सेल्फी, तस्वीर बन्यो भाइरल

कात्तिक २०, २०७४
२५ वर्षपछि आमिर र शाहरुखको पहिलो सेल्फी, तस्वीर बन्यो भाइरल
यस हप्ता भारतीय फिल्म उद्योगमा केही हलचलवाला तस्वीर सार्वजनिक भएका छन् ।

यस हप्ता २५ वर्षपछि अभिनेताहरु शाहरुख र आमिरखानको पहिलो सेल्फी सार्वजनिक भएको छ । शाहरुखले पोस्ट गरेको यो तस्वीरमा उनले लेखेका छन्, हामी २५ सालदेखि एकअर्कासँग परिचित छौं तर यो हामी दुईको पहिलो सेल्फी हो ।

आमिर खान नयाँ फिल्म ‘ठग अफ हिन्दूस्तान’को लागि तयार गेट अपमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्