३० जेठ २०८३, शनिबार

महानिरीक्षक प्रकरणमा देउवाप्रति भट्टराईको कटाक्ष, ‘सार्वजनिक जीवनमा नैतिकता हुन्न ?’

कात्तिक २०, २०७४
महानिरीक्षक प्रकरणमा देउवाप्रति भट्टराईको कटाक्ष, ‘सार्वजनिक जीवनमा नैतिकता हुन्न ?’
काठमाडौं १ फागुन-नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा कुरा फेरेको भन्दै कटाक्षा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले सार्वजनिक जीवनमा कुनै नैतिकता हुन्न भन्दै देउवासँग प्रश्न गरेका छन् । प्रहरी महानिरीक्षक नियुक्तिमा देउवाले दबाब दिएको भन्ने समाचार सार्वजननिक भएपछि देउवाले विज्ञप्ती माफत स्पष्टीकरण दिएका थिए ।

‘एक वरिष्ठ नेताले पहिले तिब्बती नेतासंगै बसेको फोटो झुटो,अहिले आइजिपी नियुक्तिमा कुनै हात नभाको भन्नुभएछ ! के सार्वजनिक जीवनमा कुनै नैतिकता हुन्न ?’ उनले ट्वीटरमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्