०४ असार २०८३, बिहीबार

भारतीय हिरोइन राम्री हुनुको रहस्य यस्तो

भारतीय हिरोइन राम्री हुनुको रहस्य यस्तो

बलिउडमा फिटनेशको ट्रेन्ड निकै बढेको छ । यो ट्रन्डमा करीना कपुरदेखि कंगना, ज्याकलिन जस्ता ग्ल्यामरस अभिनेत्री सहभागी छन् । 

अभिनेत्रीहरु आफ्नो फिटनेस तथा लुक्सलाई राम्रो बनाउन योगामा आफ्नो समय विताउँछन् । 

योगासनले जीउसहित दिमागलाई सही राख्न सहयोग मिल्छ । 

salt training

कमेन्ट गर्नुहोस्