
बंगालादेशको राजधानी ढाकाको एक रेलवे स्टेशनको शौचालयमा भारतीय महिलाले बच्चालाई जन्म दिएकी छिन् ।
उनले रेल स्टेशनको शौचालयमा बच्चालाई जन्म दिएकी हुन् ।
बीडीन्यूजका अनुसार रुखसाना र नवजात बच्चाको ढाकास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कमलपुर रेलवे स्टेशनका अधिकारीका अनुसार सुत्केरी महिलाका पति बंगालादेशी नागरिक हुन् ।