०६ असार २०८३, शनिबार

हिँड्दा हिँड्दै लडिन् चर्चित भारतीय हिरोइन, हेरेकोहेर्‍यै भए गार्ड, भिडियो बन्यो भाइरल

हिँड्दा हिँड्दै लडिन् चर्चित भारतीय हिरोइन, हेरेकोहेर्‍यै भए गार्ड, भिडियो बन्यो भाइरल

बलिउड अभिनेत्री काजोलको एक भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा बडिगार्डको सुरक्षामा घेरिएर हिडिरहेकी काजोल अचानक चिप्लिएर लड्छिन् । उनी आफूसँग हिडिरहेका गार्डको कपडा समातेर सम्हाल्लिने प्रयास गर्छिन् तर असफल हुन्छिन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भिडियो कुनै कार्यक्रमको हो जसमा सहभागी हुन काजोल जाँदैथिइन् । 

भिडियोलाई दुई घन्टा नहुँदै १० हजार भन्दा धेरै मानिसले हेरेका छन् र प्रतिक्रिया दिएका छन् । 

काजोलले इनक्रेडिबल्स २ का लागि आफ्नो आवाज दिएकी छिन् । फिल्म २२ जुन देखि फिल्महलहरुमा चल्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्