०४ असार २०८३, बिहीबार

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं, ९ असार- माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

एसइईको परीक्षा चैत महिनामा संचालन भएको थियो ।

एसईईको नतिजा प्रकाशन भएसँगैलोकान्तरमा पनि हेर्न सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्