२७ असार २०८३, शनिबार

इथियोपियाका प्रधानमन्त्रीलाई लक्षित गरी विष्फोट, कैयौं घाइते

असार ९, २०७५
इथियोपियाका प्रधानमन्त्रीलाई लक्षित गरी विष्फोट, कैयौं घाइते

काठमाडौं, ९ असार –अफ्रिकी राष्ट्र इथियोपियाका नवनियुक्त प्रधानमन्त्री एबी अहमदलाई लक्षित गरी आमसभामा विष्फोट गराइएको छ ।

विष्फोटबाट आमसभामा सहभागी कैयौं नागरिक घाइते भएका छन् भने प्रधानमन्त्री सकुशल रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्