०१ असार २०८३, सोमबार

यी हुन् विश्वका सबभन्दा बढी कमाइ गर्ने सुन्दर महिलाहरू !

कात्तिक २०, २०७४
यी हुन् विश्वका सबभन्दा बढी कमाइ गर्ने सुन्दर महिलाहरू !
काठमाडौं, २ फागुन — हिजोआज ग्ल्यामर र फेशन इन्डस्ट्री खुबै बढिरहेको छ । यस क्षेत्रमा प्रसिद्धि पनि छ, पैसा पनि । यहाँ हामी तपाईंलाई धेरै कमाइ गर्ने मोडेलहरूका बारेमा बताउँदैछौं । यिनीहरूको कमाइ देखेर तपाईं हैरान हुनुहुनेछ । सुन्दरताका साथ आत्मविश्वासका कारण उनीहरू प्रसिद्ध भएका हुन् ।


यो सूचीमा सबभन्दा पहिला आउँछन् ब्राजिलकी मोडेल गिसेल बुन्डचेन । मोडेलिङ गरेरै उनी वर्षैपिच्छे तीन अरबभन्दा बढी रुपैयाँ कमाउँछिन् । टप ब्रान्डहरूका विज्ञापनमा पनि यिनले काम गर्छिन् ।


एड्रियाना लिमा
 
देश-ब्राजील
कमाई-70 करोड़


केंडल जेनर

देश-अमेरिका
कमाई- 66 करोड़



रोजी हंटिंग्टन-व्हिटले
 
देश- ब्रिटेन
कमाई- 60 करोड़



गिगी हदीद
 
देश-अमेरिका
कमाई-60 करोड़



कारा डेलेविंगने
 
देश-ब्रिटेन
कमाई -56 करोड़



मिरांडा केर
 
देश- ऑस्ट्रेलिया
कमाई- 40 करोड़



एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्