०८ असार २०८३, सोमबार

सप्तकोसीको नहरमा डुबेर १ जनाको मृत्यु

सप्तकोसीको नहरमा डुबेर १ जनाको मृत्यु

इनरुवा, १२ असार – कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर आज १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिसा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्