०८ असार २०८३, सोमबार

चीनले यसरी निकाल्यो पानी बिना विजुली !

कात्तिक २०, २०७४
चीनले यसरी निकाल्यो पानी बिना विजुली !
काठमाडौं, २ फागुन–विश्वमै सबभन्दा ठूलो २२ हजार पाँच सय मेगावाटको थ्री गर्जेज जलविद्युत आयोजना निर्माण गरेको चीनले उर्जामा आत्मनिर्भर बन्न अनेक उपाय गरेको छ ।

सोलार र हावाबाट विद्युत उत्पादन गरेर चीनले ग्रीडमा जोडेको छ । सन् २०१६ को अन्तिम सम्ममा १ लाख २० हजार किलोवाट विजुली ग्रीडमा जोडिएको चिनिया समाचार संस्था सिन्हवाले जनाएको छ ।

लोडसेडिङको मार खेपिरहेको नेपालले पनि चिनीया प्रविधिको अनुशरण गर्न सकेमा लोडसेडिङ अन्त्य हुने थियो कि ?

salt training

कमेन्ट गर्नुहोस्