१२ असार २०८३, शुक्रबार

सांसदको टिप्पणी– असार १५ लाई फेसन बनाइयो !

सांसदको टिप्पणी– असार १५ लाई फेसन बनाइयो !

काठमाडौं १७ असार– असार १५ लाई धान दिवस भन्दापनि फेसनको रुपमा मनाउन लागिएको एक सांसदले टिप्पणी गरेकी छिन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा नेकपा सांसद अमृता थापाले असार १५ लाई धान दिवस भन्दापनि फेसन र प्रचार गर्न लागिएको बताएकी हुन् । 

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार बनाउन भू उपयोग नीति बनाउन जरुरी छ । अहिले गाडीलाई लोन पाइन्छ, भैसि किन्नेलाई पाइदैन’ उनले भनिन्, ‘फेसनका लागि गलामा बिउको माला लगाएर लगाएर फेसन र

विज्ञापनको साधन बनाइयो ।’ उनले कृतिम रुपमा भइरहेको महंगी नियन्त्रण गरेर अनुगमन गरेर नियन्त्रण गर्न माग गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्