२४ असार २०८३, बुधबार

आत्मघाती गोल खाएको रसियाले पेनाल्टीबाट गोल फर्कायो

आत्मघाती गोल खाएको रसियाले पेनाल्टीबाट गोल फर्कायो

काठमाडौं, १७ असार– आत्मघाती गोल खाएको रसियाले पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको छ । 
खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको थियो । तर, स्पेनका गेरार्ड पिकेले पेनाल्टी एसियामा ह्याण्ड गरेपछि उनले एल्लो कार्ड पाए भने रसियाले पेनाल्टीको अवसर पायो । 
रसियाका अर्तेमले खेलको ४१ औं पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । खेल जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्