०१ असार २०८३, सोमबार

सुनको मूल्य घट्यो, कति पुग्यो  ?

सुनको मूल्य घट्यो, कति पुग्यो  ?

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । 

आइतबार तोलामा ५७ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ५७ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यसैगरी तेजाबी सुन आइतबार ५७ हजार २०० मा कारोबार भएकोमा आज घटेर ५७ हजारमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी रु७६० मा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्