1 shares
काठमाडौं, १८ असार– ब्राजिल र मेक्सिको बीचको खेल अहिले चलिरहेको छ । रसियाको सामरा एरिना रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित बराबरीमा खेलिरहेका छन् ।