०६ असार २०८३, शनिबार

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १८ असार –राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । 

पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्कनु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्