२५ असार २०८३, बिहीबार

ब्राजिलले फेरि हान्यो गोल, मेक्सिकोले फेरि गोल खायो

ब्राजिलले फेरि हान्यो गोल, मेक्सिकोले फेरि गोल खायो

काठमाडौं, १८ असार– मेक्सिको विरुद्धको खेलमा ब्राजिलले दुई गोल गरेको छ । 
दोस्रो हाफको ५ औं मिनेटमा  नेयमारले पहिलो गोल गरे भने ८८ औं मिनेटमा रोबर्टोले अर्को गाल थपे । 
रसियाको सामरा एरिना रंगशालामा ब्राजिल र मेक्सिको बीच खेल भएको हो ।   
 

salt training

कमेन्ट गर्नुहोस्