१५ असार २०८३, सोमबार

चार वर्षपछि प्रतिष्ठानको सिनेट बैठक, तर किन सहभागि भएनन् ओली ?

असार १८, २०७५
चार वर्षपछि प्रतिष्ठानको सिनेट बैठक, तर किन सहभागि भएनन् ओली ?

काठमाडौँ, १८ असार –लामो समयदेखि बस्न नसकेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । 

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा सम्पन्न बैठकमा प्रतिष्ठानको भावी योजना, नयाँ भवन निर्माण र विविध आन्तरिक विषयमा छलफल भएको प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले जानकारी दिए ।  प्रतिष्ठानको झण्डै चार वर्षपछि सिनेट बैठक बसेको हो । 

कार्यव्यस्तताका कारण प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली बैठकमा सहभागी नभएको उनका सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्