०१ साउन २०८३, शुक्रबार

बेल्जियम क्वाटरफाइनलमा, जापान बाहिरियो

बेल्जियम क्वाटरफाइनलमा, जापान बाहिरियो

काठमाडौं, १९ असार– रुसमा जारी विश्वकप फुटबलमा अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियम क्वाटरफाइनलमा पुुगेको छ । योसँगै एसियन देश जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको छ ।

एसियाको एक मात्र आश गरिएको टोली जापान बेल्जियमसँग ३–२ ले पराजित भएको हो । 

समूह जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्