२३ असार २०८३, मंगलबार

एमाले स्थायी कमिटीको बैठक बस्‍दै

कात्तिक २०, २०७४
एमाले स्थायी कमिटीको बैठक बस्‍दै
काठमाडौं, फाल्‍गुन-३ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटीको बैठक दिउँसो १ बजे बोलाएको छ। पछिल्‍लो राजनीतिक घटनाक्रमलाई छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा बिहीबारबाट बस्ने भनिएको पोलिट्ब्युरो बैठकको एजेण्डाबारे समेत छलफल हुने एमालेका सचिव प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए।उनका अनुसार स्थायी कमिटी बैठकमा स्थानिय निर्वाचन समयमै गर्न सरकारलाई दबाब दिने र मधेसी मोर्चासँग भइरहेको छलफलको बारेमा समीक्षा गरिने बताइएको छ।

मधेसी मोर्चासँग सम्बन्ध चिसिएको एक वर्षपछि एमालले केही दिन अघि मात्रै मोर्चाका नेताहरुसँग राजनीतिक विषयमा छलफल गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्